दूरसंचार प्राधिकरणमा जागिर खाने हो ? त्यसो भए यी पदहरुमा आवेदन दिनुहोस्

Technology Khabar २९ कार्तिक २०७६, शुक्रबार

दूरसंचार प्राधिकरणमा जागिर खाने हो ? त्यसो भए यी पदहरुमा आवेदन दिनुहोस्
फाइल फोटो: नेपाल दूरसञ्चार प्राधिकरणको पुरानो कार्यालय भवन

काठमाडौं ।

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले २७ जना नयाँ कर्मचारी भर्ना गर्ने भएको छ । दूरसंचार प्राधिकरणले विभिन्न सेवाहरुमा नयाँ भर्ना लिन लागेको हो । प्राधिकरणले शुक्रबार सार्वजनिक सूचना प्रकाशित गर्दै नयाँ कर्मचारीहरु भर्नाको प्रकृया शुरु गरेको हो ।

प्राधिकरणले खोलेका मध्ये प्रशासन, लेखा र प्राविधिक पदहरु रहेका छन् ।

यी पदहरुको लागि २१ दिनभित्र तोकिएको शुल्क र दोब्बर दस्तुर तिरेर थप ७ दिनभित्र आवेदन दिन सकिने छ ।

दूरसंचार प्राधिकरणले लोकसेवा आयोगको सहयोगमा नयाँ कर्मचारी भर्ना गर्ने जनाएको छ ।

हेर्नुहोस् आवेदनको सूचना-

easy care

प्रकाशित: २९ कार्तिक २०७६, शुक्रबार