सामसङको “पावर अफ टेन” अफर, नोट१० र एस१० सिरिज किन्दा ग्यालेक्सी बड्समा छुट

Technology Khabar १९ कार्तिक २०७६, मंगलवार

सामसङको “पावर अफ टेन” अफर, नोट१० र एस१० सिरिज किन्दा ग्यालेक्सी बड्समा छुट
Global IME Bank

काठमाडौं ।

काठमाडौं । सामसङले आफ्नो स्मार्टफोनहरु पहिलो पटक बजारमा ल्याएको १० वर्ष पूरा भएको छ र यसको उपलक्ष्यमा कम्पनीले “पावर अफ टेन” नामक उत्कृष्ट योजना बजारमा ल्याएको छ।

यस योजना अन्तर्गत ग्यालेक्सी नोट१० र नोट १० प्लस तथा एस १० र एस १० प्लस खरिद गर्ने ग्राहकहरुले ग्यालेक्सी बड्स ५१ प्रतिशत छुट सहित खरिद गर्न सक्ने कम्पनीले जानकारी दियो ।

छुट पश्चात् ग्राहकहरुले ग्यालेक्सी बड्स रु ६ हजार ९९९ रुपैयाँमा खरिद गर्न सक्ने छन् ।

यो योजना ३ नोभेम्बर देखि १५ डिसेम्बर २०१९ सम्मको लागि लागु गरिएको सामसङले जनाएको छ ।

Sajilo Visa

प्रकाशित: १९ कार्तिक २०७६, मंगलवार

तपाइको प्रतिक्रिया

ताजा समाचार