अपटेड समाचार

टिसिएलले ल्यायो ‘बडा अफर थाईल्याण्डको सफर’ योजना

काठमाडौं । विश्वको टप २ टि.भि.ब्राण्ड टिसिएले यस चाडपर्व २०७६ लाई लक्षित गरी एक स्फूर्तिदायी योजना ल्याएको छ । “बडा अफर थाईल्याण्डको सफर” नाम दिइएको छ ।

यो योजनामा टि.सि.एल. ब्राण्डका उत्पादनहरु एलइडि टिभि, चेष्ट फ्रिजर, एअर कन्डिस्नर, वाटर डिस्पेन्सर र वासिङ्ग मेसिनको खरिदमा नगद छुटका साथ भाग्यशाली ग्राहक महानुभावहरुले लक्की ड्रमार्फत थाइल्याण्ड प्याकेज जित्ने सुर्वण अवसर प्राप्त गर्नेछन् ।

यो ग्राहक योजना नेपालभरी भदौं १९ देखि सिमित अवधिको लागि मात्र लागुहुने र टिसिएल आउट्लेटहरुमा उपलव्ध रहेको कम्पनीले जनाएको छ ।

Cheap Sex Cam Website