सामसङ्ग डिलर्स समिट २०१९ सम्पन्न, आर सिरिजका युएचडी टेलिभिजन लन्च

Technology Khabar ८ भाद्र २०७६, आईतवार

सामसङ्ग डिलर्स समिट २०१९ सम्पन्न, आर सिरिजका युएचडी टेलिभिजन लन्च

काठमाडौं ।

काठमाडौं । सामसङ्ग प्रडक्टस्को नेपालका लागि अधिकृत वितरक हिम इलेक्ट्रोनिक्स प्रालिले डिलर्स समिट २०१९ सम्पन्न भएको छ ।

उक्त डिलर्स समिट २५ अगस्तमा सोल्टी क्राउन प्लाजामा आयोजना गरिएको थियो । कार्यक्रमको उदेश्य देश भरि रहेकासीई डिलर्ससंग जोडिनु, शेयर गर्नु तथा उत्पादनहरु शोकेस गर्नु रहेको थियो।

कार्यक्रममा नयाँ आर सिरिजका युएचडी टेलिभिजन पनि लन्च गरेको थियो ।

easy care

प्रकाशित: ८ भाद्र २०७६, आईतवार