टेलिकमले बुझायो दोस्रो पटकको मोबाइल सेवा लाइसेन्स नवीकरणको पहिलो किस्ता रकम

अनुज राज । काठमाडौं । नेपाल दूरसंचार कम्पनी(नेपाल टेलिकम) मोबाइल सेवाको दोस्रो अनुमति पत्र नवीकरण दस्तुरको पहिलो किस्ता बुझाएको छ । कम्पनीले नेपाल दूरसंचार प्राधिकरणलाई सोमबार मोबाइल सेवाको अनुमति नवीकरण … Continue reading टेलिकमले बुझायो दोस्रो पटकको मोबाइल सेवा लाइसेन्स नवीकरणको पहिलो किस्ता रकम