आईटि ल्याब बनाउन तीन कम्पनी सर्टलिस्टमा, ९३० सरकारी विद्यालयमा सूचना प्रविधि अध्यापन हुने

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले स्थानिय विद्यालयहरुमा बनाउने सूचना प्रविधि प्रयोगशालाको टेण्डरमा तीनवटा कम्पनी सर्टलिस्ट भएका छन् । प्राधिकरणले आईतवार खोलेको सो टेण्डर प्रस्तावमा तीनवटा कम्पनीले सूचना प्रविधि ल्याब बनाउन … Continue reading आईटि ल्याब बनाउन तीन कम्पनी सर्टलिस्टमा, ९३० सरकारी विद्यालयमा सूचना प्रविधि अध्यापन हुने