दराजको ब्राण्ड डे ‘बिशेस क्रिएसन’ का साथमा, हरेक सामान रु९९९ भन्दा कम मूल्यमा

Technology Khabar ७ जेष्ठ २०७६, मंगलवार

दराजको ब्राण्ड डे ‘बिशेस क्रिएसन’ का साथमा, हरेक सामान रु९९९ भन्दा कम मूल्यमा

काठमाडौं ।

काठमाडौं । अनलाइन् शपिङ्ग गन्तव्य, दराजले, आफ्नो ब्राण्ड डे शृंखलाअन्तरगत यही मे २२ तारिख बुधवार नेपाली ब्राण्ड बिशेस क्रिएसनको साथमा गर्ने भएको छ ।

उक्त अभियानअनुसार उपभोक्ताहरुले बिसेश क्रिएसनको हरेक समान रु ९९९ भन्दा कम मूल्यमा किन्न सक्दछन् । साथसाथै उपभोक्ताहरुले रु ३,५०० सम्म को खरिद गर्दा BISESH500 भाउचर कोड प्रयोग गरी रु ५०० को छूट प्राप्त गर्नेछन र रु ३५०० सम्म को खरिद गर्दा रु ५०० को कोलेक्टिबल भाउचर प्रयोग गर्न सक्नेछन् ।

साथै उपभोक्ताहरुले बिसेश क्रिएसन को स्टोर फलो गरे बापत रु ५०० को कलेक्टिबल भाउचर प्राप्त गर्नेछन जुन रु २००० सम्म को खरिद गर्दा लागू हुनेछ । बिसेश क्रिएसनको स्टोर फलो गर्दा ५ भागयशाली उपभोक्ताहरुले रु ५०० छूट जित्ने मौका पनि पाउने कम्पनीले बताएको छ ।

बिहानी १०ः०० बजे देखी दिउसो ०२ः०० बजेसम्म र रातीको ०७ः०० बजे देखी ११ः०० बजेसम्म बिसेश क्रिएसनका खास डिजाइनहरु उपभोक्ताहरुले रु ४९९ देखी रु ७९९ को कम दाममा किन्न सक्ने कम्पनीले जनाएको छ ।

easy care

प्रकाशित: ७ जेष्ठ २०७६, मंगलवार