सामसङको नयाँ सेवा केन्द्र दमौलीको कालिका मार्गमा संचालन

Technology Khabar २ जेष्ठ २०७६, बिहीबार

सामसङको नयाँ सेवा केन्द्र दमौलीको कालिका मार्गमा संचालन

काठमाडौं ।

काठमाडौं । सामसङले नयाँ आधिकारिक सेवा केन्द्र खोलेको छ । कम्पनीले नयाँ आधिकारिक सेवा केन्द्र दमौलीको कालिका मार्गमा संचालनमा ल्याएको हो ।

नेपालभर १६ वटा सामसङका सेवा केन्द्रहरु भएको आईएमएस केयरले आफ्नो १७ औं सेवा केन्द्र कालिका मार्ग, दमौलीमा शुरु गरेको हो ।

सो सेवा केन्द्रको उद्घाटन आईएमएस ग्रुपका सेल्स हेड राम श्रेष्ठ तथा सर्भिस म्यानेजर कुनाल गुरुङले गरेको कम्पनीले जानकारी दिएको छ ।

Sajilo Visa

प्रकाशित: २ जेष्ठ २०७६, बिहीबार

तपाइको प्रतिक्रिया

ताजा समाचार