टेण्डर म्याद नथपिएकोमा सर्वोच्चद्धारा यूटिएल र टेलीइन्फ्राको पक्षमा अन्तरिम आदेश

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले यूनाईटेड टेलिकम लिमिटेड र टेलीइन्फ्रा नेपाल लिमिटेडको टेण्डरको म्याद नथप्ने निर्णयको विरुद्धमा सर्वोच्च अदालतले यूटिएल र टेली इन्फ्राको पक्षमा अन्तरिम आदेश जारी गरेको छ । … Continue reading टेण्डर म्याद नथपिएकोमा सर्वोच्चद्धारा यूटिएल र टेलीइन्फ्राको पक्षमा अन्तरिम आदेश