आइस्पानद्धारा दूरसंचार प्राधिकरण घेराउ, बिना प्रतिस्पर्धा फ्रिक्वेन्सी दिएको आरोप

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले नेपाल दूरसंचार प्राधिकरण घेराउ गरेका छन्। इन्टरनेट सेवा प्रदायकहरुको संस्था आईस्पानको नेतृत्वमा आईएसपी कम्पनीहरुले शुक्रबार प्राधिकरण घेराउ गरेका हुन् । सरकारले प्रभु डिजिटल प्रालिलाई … Continue reading आइस्पानद्धारा दूरसंचार प्राधिकरण घेराउ, बिना प्रतिस्पर्धा फ्रिक्वेन्सी दिएको आरोप