टिसीएल बन्यो विश्वकै दोस्रो ठुलो टेलिभिजन ब्राण्ड

Technology Khabar २७ चैत्र २०७५, बुधबार

टिसीएल बन्यो विश्वकै दोस्रो ठुलो टेलिभिजन ब्राण्ड

काठमाडौं ।

काठमाडौं । टिसीएल ब्राण्ड विश्वकै दोस्रो ठुलो टेलिभिजन ब्राण्ड बनेको छ । कम्पनीले नयाँ आयाम र उत्पादनहरुको डिजाईन थप्न सँधै अग्रसर ब्राण्डलाई आईएमएस प्रमाणित गरिएको हो ।

कम्पनीका २० ईन्चदेखि ६५ ईन्चसम्मका टिभी बजारमा उपलब्ध छन । नेपालमा कम्पनीले गूगल एन्ड्रोईड टेलिभिजन पनि भित्र्याएको छ ।

विश्वको तेस्रो ठूलो टिभी ब्राण्ड कम्पनि टिसीएलको नयाँ नयाँ उत्पादनले आफ्नो ग्राहकको आकर्षक बढाएको छ । यही उत्पादनको क्रमलाई निरन्तरता दिदै स्मार्ट टिभी पनि उत्पादन गरेको छ ।

ग्राहकहरुको उच्च राजाई बन्न सफल भएको टिसीएल ब्राण्डले आफ्ना टिभीहरुमा ३ वर्षको वारेन्टी प्रदान गर्दै आएको जनाएको छ।

Global Bank
easy care

प्रकाशित: २७ चैत्र २०७५, बुधबार