हावाहुरीले बन्द भएको टेलिफोन सेवा तत्काल शुरु गर्न दूरसंचार प्राधिकरणको निर्देशन

काठमाडौं । हालै बारा र पर्सालगायतका तराईका जिल्लाहरुमा आएको विनाशकारी हावाहुरीबाट दूरसंचार सेवा समेत अबरुद्ध भएको नेपाल दूरसंचार प्राधिकरणले जनाएको छ । प्राधिकरणले दूरसंचार सेवा अवरुद्ध भएकोमा सम्बन्धित दूरसंचार सेवा … Continue reading हावाहुरीले बन्द भएको टेलिफोन सेवा तत्काल शुरु गर्न दूरसंचार प्राधिकरणको निर्देशन