गोदरेज ब्रान्डको नयाँ बर्ष लक्षित योजना, खरिदमा २५ प्रतिशतको छुट

Technology Khabar १४ चैत्र २०७५, बिहीबार

गोदरेज  ब्रान्डको नयाँ बर्ष लक्षित योजना, खरिदमा २५ प्रतिशतको छुट

काठमाडौं ।

काठमाडौं । नेपालका लागि गोदरेज ब्रान्डको आधिकारीक विक्रेता चौधरी ग्रुप अन्तर्गत ईओएल प्राइभेट लिमिटेडले नयाँ वर्ष अफर सार्वजनिक गरेको छ । गोदरेज ब्रान्डले नयाँ बर्षलाई लक्षित गर्दै आफ्ना सामानमा २५ प्रतिशतको छुट अफर सार्वजनिक गरेको छ ।

कम्पनीले चैत १४ गते बुधबारदेखि सिमित अवधिका लागि आफ्ना एयर कन्डीसनमा निःशुल्क जडानका साथै अन्य छुटको अफर ल्याएको जानकारी दिएको हो ।

कम्पनीले आफ्नो ग्राहक माझ उक्त अफरअन्तर्गत फ्रिज, वासिङ मेशिन, माईक्रोवेभ ओभन लगायतका उत्पादनमा छुट दिने जनाएको छ ।

easy care

प्रकाशित: १४ चैत्र २०७५, बिहीबार