नविकरण दस्तुर २० अर्ब रुपैयाँ लिए नेपाल टेलिकम धराशायी- कर्मचारी युनियन

काठमाडौं । नेपाल टेलिकमसँग मोबाइल सेवाको नविकरण दस्तुर बापत २० अर्ब रुपैयाँ बुझाउनुपर्ने गरी गरिएको निर्णयले टेलिकमलाई धराशायी बनाउने टेलिकम यूनियनहरुले दाबी गरेका छन् । उनीहरुले नेपाल दूरसंचार प्राधिकरणले गरेको … Continue reading नविकरण दस्तुर २० अर्ब रुपैयाँ लिए नेपाल टेलिकम धराशायी- कर्मचारी युनियन