वर्ल्डलिंकको काठमाडौं बाहिरको सेवा गैरकानूनी, जरिवाना गरी बन्द गराउन सुझाव

काठमाडौं । वर्ल्डलिंक कम्युनिकेसन प्रालिले अनुमति नै नलिई देशका बिभिन्न शहरहरुमा सेवा संचालन गरेको भेटिएको छ । अनुमती नै नलिई सेवा संचालन गरेको हुँदा वर्ल्डलिंकलाई कारबाही गर्नुपर्ने महालेखाको प्रतिवेदनमा लेखिएको … Continue reading वर्ल्डलिंकको काठमाडौं बाहिरको सेवा गैरकानूनी, जरिवाना गरी बन्द गराउन सुझाव