नेपालको स्याटेलाइट सञ्चालन र सुरक्षण मुद्रण स्थापना गर्न फ्रांन्सले सहयोग गर्ने

काठमाडौँ । भूउपग्रह(स्याटेलाइट) सञ्चालन एवम् व्यवस्थापन गर्न तथा सुरक्षण मुद्रण स्थापना नेपाल र फ्रांन्सबीच सहमति भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाको यही फागुन २४ गते सम्पन्न फ्रांन्सको … Continue reading नेपालको स्याटेलाइट सञ्चालन र सुरक्षण मुद्रण स्थापना गर्न फ्रांन्सले सहयोग गर्ने