ब्रोण्डब्याण्ड बिस्तारको यूटिएलको काम टेली इन्फ्राले गर्ने, प्राधिकरणद्धारा अग्रिम भुक्तानी

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले प्रदेश नम्बर ४ र ५ मा ब्रोडब्याण्ड निर्माण र संचालनको लागि यूनाईटेड टेलीकम प्रालि(यूटिएल)लाई दिएको टेण्डर विवादित कम्पनी टेली इन्फ्रा नेपालमार्फत गराउने भएको छ । … Continue reading ब्रोण्डब्याण्ड बिस्तारको यूटिएलको काम टेली इन्फ्राले गर्ने, प्राधिकरणद्धारा अग्रिम भुक्तानी