फेरी रोकियो फ्रिक्वेन्सी अक्सनको प्रकृया, सर्वोच्चद्धारा यथास्थितिमा राख्न आदेश

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले गर्न लागेको फ्रिक्वेन्सी अक्सनको प्रकृया पुन रोकिएको छ । फ्रिक्वेन्सी अक्सनको कार्य अगाडि नबढाउन सर्वोच्च अदालतले आदेश दिएसँगै फ्रिक्वेन्सीको अक्सन प्रकृया रोकिएको हो । फ्रिक्वेन्सी … Continue reading फेरी रोकियो फ्रिक्वेन्सी अक्सनको प्रकृया, सर्वोच्चद्धारा यथास्थितिमा राख्न आदेश