टेलिकमको फोरजी बिस्तार प्रकृया अगाडि बढ्यो, फाइभ जीमा पनि जाने

काठमाडौं । नेपाल टेलिकमले फोरजी सेवा बिस्तारको जिम्मा जेडटीई र चाइना कम्युनिकेसन सर्भिसेस इन्टरनेसनललाई दिएको छ । टेलिकमले संचार तथा सूचना प्रविधि मन्त्रालयको निर्देशनअनुसार टेण्डरमा आएका कम्पनीहरुलाई नै जिम्मा दिएको … Continue reading टेलिकमको फोरजी बिस्तार प्रकृया अगाडि बढ्यो, फाइभ जीमा पनि जाने