सिजी ब्राण्डको इलेक्ट्रीक ‌ओभनसहितका घरायसी सामाग्रीहरु बजारमा

Technology Khabar २८ कार्तिक २०७५, बुधबार

सिजी ब्राण्डको इलेक्ट्रीक ‌ओभनसहितका घरायसी सामाग्रीहरु बजारमा

काठमाडौं ।

काठमाडौं । इलेक्ट्रोनिक ब्राण्ड सिजीले जाडोलाई लक्षितगरि विभिन्न किसिमका घरायसी सामाग्रीहरु बजारमा ल्याएको छ ।

सिजीले नेपाली बजारमा इलेक्ट्रीक तथा ग्याँस गिजर, वाटर डिस्पेन्सर बजारमा ल्याएको छ । साथै आफ्नो कोठालाई न्यानो बनाई राख्ने विभिन्न प्रकारका रुम हिटरहरु समेत रहेका छन ।

त्यस्तै खानालाई केहि क्षणमा नै तातो बनाउने इलेक्ट्रीक ‌ओभन तथा हटपट र केटलहरु रहेको सीजीले जानकारी दिएको छ । त्यस्तै तताईराखेको पानीलाई लामो समयसम्म तताई राख्न विभिन्न किसिमका भ्याकुम फ्ल्याक्सहरु समेत बजारमा ल्याएको कम्पनीले जनाएको छ ।

Global Bank
easy care

प्रकाशित: २८ कार्तिक २०७५, बुधबार

ताजा समाचार