एप्पलले ५जी प्रविधियुक्त आइफोन सन् २०२० मा ल्याउने

Technology Khabar २० कार्तिक २०७५, मंगलवार

एप्पलले ५जी प्रविधियुक्त आइफोन सन् २०२० मा ल्याउने

काठमाडौं ।

काठमाडौँ । टेक कम्पनी एप्पलको नयाँ स्मार्टफोनको बारेमा नयाँ जानकारी आएको छ । कम्पनीले सन् २०२० मा आउने आइफोनको बारेमा जानकारी आएको छ ।

फास्ट कम्पनीको एक रिपोर्टअनुसार पहिले ५ जी प्रविधिसहितको आइफोन ल्याउने तयारीमा रहेको छ । एप्पलको पहिलो ५जी आइफोनमा इन्टेल मोडम ८१६१ को प्रयोग हुनसक्ने छ भने यसको क्लाउड सन् २०२० मा स्टोरमा आउने छ ।

रिपोर्टकाअनुसार इन्टेल आइफोन मोडम उपलब्ध गराउने एक कम्पनी मात्र हुनेछ ।

रिपोर्टकाअनुसार कम्पनीले ५जी फोनको परीक्षण इन्टेल ८१६१ को पछिल्लो भर्सन ८०६० मा काम गरिरहेको छ ।

तर पनि पहिलो ५ जी स्मार्टफोन आगामी वर्ष आउनसक्ने संभावना रहेको बताईएको छ ।

easy care

प्रकाशित: २० कार्तिक २०७५, मंगलवार