नबिल बैंक र ग्रान्डी अस्पतालबीच छुट र सुविधा सम्बन्धि सम्झौता

Technology Khabar ८ आश्विन २०७५, सोमबार

नबिल बैंक र ग्रान्डी अस्पतालबीच छुट र सुविधा सम्बन्धि सम्झौता

काठमाडौं ।

काठमाडौं । नबिल बैंकका डेबिट, प्रिपेड तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरुले ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा ७.५ प्रतिशतको छुट पाउने भएका छन् ।

सो छुट र सुविधा पाउने गरि नबिल बैंक र ग्रान्डी अस्पतालबीच सम्झौता भएको छ ।

विषेश छुट बाह्य सेवा, औषधी तथा चिकित्सकिय सामाग्री र स्वास्थ केन्द्रको सुस्वास्थ्य प्याकेज, बहिङ्ग परामर्श शुल्क बाहेक अन्य सम्पूर्ण सुविधाहरुमा लागु हुने बैंकले जानकारी दिएको छ ।

easy care

प्रकाशित: ८ आश्विन २०७५, सोमबार