महिन्द्रा टु ह्वीलरको “मूल्य कति स्क्र्याच गरी आउँछ जति” योजना

Technology Khabar ८ आश्विन २०७५, सोमबार

महिन्द्रा टु ह्वीलरको “मूल्य कति स्क्र्याच गरी आउँछ जति” योजना
Classic Tech

काठमाडौं । महिन्द्रा टु ह्वीलरको आधिकारीक विक्रेता अग्निमोटो इन्कले दसैं, तिहार तथा छठ जस्ता चाडपर्वको अवसरमा “मूल्य कति स्क्र्याच गरी आउँछ जति” योजना सार्वजनिक गरेको छ।

योजना अन्तर्गतको हरेक महिन्द्रा टु ह्वीलरका खरिदकर्ताहरुले स्क्र्याच कुपन प्राप्त हुनेछ र सो स्क्र्याच कुपनमा भएका रकम तिरी बाइक वा स्कुटर खरिद गर्न सकिने कम्पनीले जानकारी दिएको छ।

नेपाल अधिराज्यभर सीमित अवधिको लागि लागू गरिएको यस योजना अन्तर्गत न्यूनतम दुई हजार ७५ सम्ममा महिन्द्राको टु ह्वीलर खरिद गर्न सकिने बताईएको छ ।

हाल महिन्द्राको गस्टो आरएस, गस्टो ११०, गस्टो१२५, रोडियो यूजेडओ१२५, रकस्टार बाइक तथा स्कुटर नेपाली बजारमा उपलब्ध रहेको कम्पनीले जनाएको छ।

TK Viber

प्रकाशित: ८ आश्विन २०७५, सोमबार

Loading...