रेनोको दशैं तथा तिहार लक्षित ‘शुभलाभ’ अफर शुरु

Technology Khabar २८ भाद्र २०७५, बिहीबार

रेनोको दशैं तथा तिहार लक्षित ‘शुभलाभ’ अफर शुरु

काठमाडौं ।

काठमाडौं । रेनोको लागि नेपालको आधिकारी वितरक एड्भान्स अटो मोवाइल कम्पनी प्रालीले दशैं तिहार चाडपर्व अफर घोषणा गरेको छ । कम्पनीले ‘रेनो शुभलाभ’ स्किम संचालनमा ल्याएको हो । यस स्किममा ग्राहकले थुप्रै फाइदा लिन सक्ने छन् । यो स्किम दशैं तथा तिहारलाई मुख्य लक्ष्य बनाएर सार्वजनिक गरिएको कम्पनीले जानकारी दिएको छ ।

योजनामा रेनोका ग्राहकले नगद छुट, फ्रि इन्सयोरेन्स, १ वर्षको फ्रि रोड ट्याक्स, स्पटफाइनान्स सुविधा, तत्काल पुराना गाडी भ्यालुएसन र एक्सचेन्ज सुविधा रहेको छ ।

यो स्किम रेनोको रेनो डस्टर, रेनो क्याप्चर र रेनो क्विडमा लागु हुने कम्पनीले जनाएको छ ।

Global Bank
easy care

प्रकाशित: २८ भाद्र २०७५, बिहीबार