सिटिजन्सद्वारा हुम्लामा एटिएम सञ्चालन

Technology Khabar २१ भाद्र २०७५, बिहीबार

सिटिजन्सद्वारा हुम्लामा एटिएम सञ्चालन

काठमाडौं ।

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले हुम्लामा एटिएम सञ्चालनमा ल्याएको छ । हुम्लामा जिल्लाका तथा यस क्षेत्रको वरपरका जनता एटिएमबाट निकै लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ७९ वटा शाखा, ७२ वटा ए.टि.एम. र ९९ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव तीन लाख पचास हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको जनाएको छ ।

Global Bank
easy care

प्रकाशित: २१ भाद्र २०७५, बिहीबार