बजाज थ्रि ह्वीलर्सको ‘बजाज आरइसँग खुसियाली’ नामक क्याम्पेन सार्वजनिक

Technology Khabar २१ भाद्र २०७५, बिहीबार

बजाज थ्रि ह्वीलर्सको ‘बजाज आरइसँग खुसियाली’ नामक क्याम्पेन सार्वजनिक
Classic Tech

काठमाडौं । बजाज थ्रि ह्वीलर्सको आधिकारीक वितरक हशंराज हुलाशचन्द एण्ड कम्पनीले दशै, तिहार र छठको बिशेष योजना ‘बजाज आरइसँग खुसियाली’ नामक क्याम्पेन सार्वजनिक गरेको छ । यो योजनाको ट्यागलाइन ‘आइ ले दिन्छ टीभी उपहार, मनाउँदै खुसी सपरिवार’ रहेको छ ।

यो योजना अन्तर्गत बजाज आरईमार्फत खुसी मिल्नेछ तथा ट्याग लाइन अनुसार बजाज आरईका ग्राहकहरुले फ्रिमा हिमस्टारको ३२ इन्च टेलिभिजन प्राप्त गर्ने कम्पनीले जानकारी दिएको छ ।

हशंराज हुलाशचन्द एण्ड कम्पनीका निर्देशक अभिमन्यु गोल्छाले नेपालीहरुले मनाउने ठुला पर्वहरु आएको र यो समय भनेको रमाइलो गर्ने र खुसी खोज्ने भएकाले यस्ता योजना ल्याएको बताए ।

प्रकाशित: २१ भाद्र २०७५, बिहीबार

Comments are closed.

Loading...