टेलिकम प्रबन्ध निर्देशक कामिनीलाई किन हटाईयो पदबाट, यस्ता छन् मुख्य कारणहरु

काठमाडौं । सरकारले नेपाल टेलिकमका प्रबन्ध निर्देशक कामिनी राजभण्डारीलाई मंगलबार बर्खास्त गर्यो । प्रतिस्पर्धाबाट छनौट भएर २०७३ असोजमा नियुक्त भएकी प्रबन्ध निर्देशकलाई सरकारले लक्ष्यअनुसार कामगर्न नसकेको भन्दै पदबाट हटाएको हो … Continue reading टेलिकम प्रबन्ध निर्देशक कामिनीलाई किन हटाईयो पदबाट, यस्ता छन् मुख्य कारणहरु