आइएमई जनरल इन्स्योरेन्स र सीपी अस्पताल बिच नगद रहित सेवा सम्झौता

Technology Khabar २९ श्रावण २०७५, मंगलवार

आइएमई जनरल इन्स्योरेन्स र सीपी अस्पताल बिच नगद रहित सेवा सम्झौता
Classic Tech

काठमाडौं । स्वास्थ्य सेवामा ग्राहकको पहुच सहज र सर्वसुलभ बनाउने लक्ष्यका साथ आइएमई जनरल इन्स्योरेन्स र सीपी अस्पताल धनगढी, कैलालीबिच नगद रहित सेवा सम्झौता भएको छ ।

आफ्ना ग्राहकहरुलाई नगद रहित अन्तरंग सेवा प्रदान गर्ने सहकार्यका लागि आपसी सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

सम्झौतापश्चात आइएमई जनरल इन्स्योरेन्सबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकहरुलाई बीमालेखको सीमासम्म सीपीअस्पतालबाट नगद रहित हस्पिटलाईजेसन सेवा प्राप्त हुनेछ।

सो सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्सको तर्फबाट नायब महाप्रबन्धक पवन थापा र सीपी अस्पताल, धनगढी, कैलालीका तर्फबाट अस्पताल प्रशासकीय निर्देशक विकाश मौनीबीच हस्ताक्षर भएको कम्पनीले जनाएको छ ।

TK Viber

प्रकाशित: २९ श्रावण २०७५, मंगलवार

Loading...