हुण्डाईले ल्यायो हुण्डाई परिवार योजना

Technology Khabar ७ श्रावण २०७५, सोमबार

हुण्डाईले ल्यायो हुण्डाई परिवार योजना
Classic Tech

काठमाडौं । नेपालको लागि हुण्डाई गाडिको एकमात्र आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि. ले हुण्डाई परिवार योजना ल्याएको छ ।

योजना अन्तरगत हुण्डाईको निरन्तर यात्रामा साथ दिदै आइराख्नु भएका ग्राहकहरुको जिवनमा थप खुशी पू¥याउनको लागि हुण्डाईले ग्राहकहरुको जिवनसँग जोडिएको विभिन्न सेक्टरहरुको कम्पनिसँग सम्झौता कायम गरेको छ ।

यो सम्झौताबाट हुण्डाई परिवारको ग्राहकहरुले विभिन्न आउटलेटहरुबाट धेरै किसिमको फाइदाहरुको लाभ लिन सक्नेछन् । हुण्डाई परिवारको ग्राहकहरुले आफनो हुण्डाई परिवार प्रिभिलेज कार्डको प्रयोग गरी यी फाइदाहरुको लाभ लिन सक्ने कम्पनीले जनाएको छ ।

TK Viber

प्रकाशित: ७ श्रावण २०७५, सोमबार

Loading...