बोटलर्स नेपाल आईक्यानको ‘वेस्ट प्रिजेन्टेड एनुयल रिपोर्ट अवार्ड २०१७’ अवार्डद्वारा सम्मानित

Technology Khabar २ श्रावण २०७५, बुधबार

बोटलर्स नेपाल आईक्यानको ‘वेस्ट प्रिजेन्टेड एनुयल रिपोर्ट अवार्ड २०१७’ अवार्डद्वारा सम्मानित

काठमाडौं ।

काठमाडौं । इन्स्टिच्यूट अफ चार्टर्ड एकाउन्टस् अफ नेपाल (आइक्यान)ले बोटलर्स नेपाल लिमिटेडलाई “वेस्ट प्रिजेन्टेड एनुयल रिपोर्ट अवार्ड २०१७” द्वारा सम्मान गरेको छ ।

साधारण क्षेत्र तर्फ उत्कृष्ट वार्षिक प्रतिवेदन २०१७ प्रस्तुत गरेकामा बोटलर्स नेपाल लिमिटेडलाई सम्मान गरिएको हो ।

बोटलर्स नेपाल लिमिटेड गत वर्ष दोश्रो रनर अप भएकोे थियो भने यो बर्ष पहिलो रनर अपको अवार्डद्वारा सम्मानित भएको हो । सो अवार्ड अर्थमन्त्री डा युवराज खतिवडाले बोटलर्स नेपालका फाइनान्स कन्टोलर अशोक मन्डल, प्रडक्ट म्यानेजर प्रकाश रुङगटा र प्रबन्ध निर्देशक पुनित भार्सनेलाई प्रदान गरे ।

easy care

प्रकाशित: २ श्रावण २०७५, बुधबार

ताजा समाचार

स्मार्ट बोर्डबाट पठनपाठन सुरु

  • Technology Khabar
  • १३ बैशाख २०८१, बिहीबार