Technology Khabar १ श्रावण २०७५, मंगलवार
काठमाडौं ।
काठमाडौं । यहि जून १४ तारिखदेखि संचालन भएको हिमस्टार फुटवल मेला अभियान १५ जूलाई, २०१८ मा आधिकारिक रुपमा सम्पन्न भएको छ । सो अफर अन्र्तगत हिमस्टारका टिभी, वासिङ्ग मेसिन र भ्याकुम क्लिनर खरिद गर्ने ग्राहकले विशेष अफर प्राप्त गरेका थिए ।
कम्पनीका अनुसार यस योजना अन्तर्गत निकै धेरै प्रतिक्रिया आएको र धेरै ग्राहहरु यो योजनासँग जोडिएका छन् । यो योजनाको सफलतासँगै कम्पनीले निकट भविष्यमा आफ्ना अमूल्य ग्राहक केन्द्रित योजनाहरु ल्याउने जानकारी दिएको छ ।
हिमस्टार ब्रान्ड हिम इलेक्ट्रोनिक्स प्रा.ली. अन्र्तगतको गोल्छा कम्पनिको भगिनी संस्था हो ।
प्रकाशित: १ श्रावण २०७५, मंगलवार