सिटिजन्स बैंक र किष्ट मेडिकल कलेज शिक्षण अस्पताल बिच सहकार्य

Technology Khabar २८ असार २०७५, बिहीबार

सिटिजन्स बैंक र किष्ट मेडिकल कलेज शिक्षण अस्पताल बिच सहकार्य

काठमाडौं ।

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र इमाडोलस्थित किष्ट मेडिकल कलेज शिक्षण अस्पताल बिच सहकार्य गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

बैंकका प्रमुख संचालन अधिकृत पारस कुमार काफ्ले र अस्पतालका कार्यकारी अध्यक्ष आशिष थापाले सो सम्झौता पत्रमा हस्ताक्षर गरे ।

सम्झौता पश्चात सिटिजन्स बैंकका डेबिट/क्रेडिट कार्डवाहक तथा कर्मचारीहरुले किष्ट मेडिकल कलेज शिक्षण अस्पताल (किष्ट हस्पिटल) मा उपचार गराउँदा बिशेष छुट पाउने बैंकले जनाएको छ ।

easy care

प्रकाशित: २८ असार २०७५, बिहीबार