यूएम बाइकको रोड ट्याक्स छुट स्किम घोषणा

Technology Khabar २२ असार २०७५, शुक्रबार

यूएम बाइकको रोड ट्याक्स छुट स्किम घोषणा

काठमाडौं ।

काठमाडौं । यूएम बाइकको आधिकारीक बिक्रेता आइएमई अटोमोटिभ्स् प्रालिले आउँदो आर्थिक वर्ष २०७५/०७६ लागि ग्राहकवर्गहरुलाई ध्यानमा राखी रोड ट्याक्स छुट स्कीम घोषणा गरेको छ ।

यो स्कीम नेपाल भरि लागु हुने गरि प्रत्येक युएम बाइक र स्कूटर खरिदमा रोड ट्याक्स छुटको घोषणा गरेको हो ।

स्किम ०९ जुलाई २०१८ सम्म लागु हुने कम्पनीले जनाएको छ ।

easy care

प्रकाशित: २२ असार २०७५, शुक्रबार