सेञ्चुरी कमर्सियल बैंकको तीनवटा शाखाको उद्घाटन

Technology Khabar १६ जेष्ठ २०७५, बुधबार

सेञ्चुरी कमर्सियल बैंकको तीनवटा शाखाको उद्घाटन
Classic Tech

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले आफ्नो बैंकिङ्ग पहुच पुर्याउने उद्देश्य सहित सुर्खेत जिल्लाको वीरेन्द्रनगर नगरपालिका, दैलेख जिल्लाको नारायण नगरपालिका वडा नं १ नयांबजार र दाङ जिल्लाको घोराही नगरपालिका शहिदगेटमा शाखा कार्यालयहरु बैंकका अध्यक्ष राजेश कुमार श्रेष्ठले स्थानिय जनप्रतिनिधिहरु तथा उद्योग वाणिज्य संघका प्रतीनिधिहरुको उपस्थितीमा औपचारिक उद्घाटन गरे ।

बैंकले काठमाडौं उपत्यकामा १२ शाखाहरु र ६ वटा एक्स्टेन्सन काउन्टर र उपत्यका बाहिर ८२ शाखाहरु र ३ वटा एक्स्टेन्सन काउन्टर साथै १० वटा शाखारहित बैंकिङ्ग गरी जम्मा ११३ स्थानबाट कारोबार सञ्चालन गरिरहेको जनाएको छ ।

TK Viber

प्रकाशित: १६ जेष्ठ २०७५, बुधबार

Loading...