एभरेष्ट बैंकको शाखा चितवनको टाँडीमा बिस्तार

Technology Khabar ३ जेष्ठ २०७५, बिहीबार

एभरेष्ट बैंकको शाखा चितवनको टाँडीमा बिस्तार

काठमाडौं ।

काठमाडौं । एभरेष्ट बैंकले आफ्नो शाखा चितवनको टाँडीमा विस्तार गरेको छ । सो शाखाको उद्घाटन रत्ननगर नगरपालिकाका मेयर नारायण वन र बैंकका प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठले संयुक्तरुपमा गरेका थिए ।

हालै भएको क्यामेल्स रेटिङ्मा एभरेष्ट बैंक दोस्रो स्थानमा पर्न सफल भएको छ । बैंकले हाल आफ्ना ८० वटा शाखाहरु, ७ एक्सटेन्सन काउन्टर, २८ राजस्व संकलन काउन्टर र ११३ एटिएम मार्फत बैंकिङ् सेवाहरु प्रदान गर्दै आइरहेको जनाएको छ ।

easy care

प्रकाशित: ३ जेष्ठ २०७५, बिहीबार