Technology Khabar २ जेष्ठ २०७५, बुधबार
काठमाडौं ।
काठमाडौं । विश्वकप २०१८ नजिकिएसँगै हिमस्टारले ‘हिमस्टार फुटबल मेला’ स्किम सुरु गरेको छ । यो मेलाको मुख्य उद्देश्य फुटवल प्रेमीलाई एउटा राम्रो र रमाइलो उत्सवको अनुभव दिनु रहेको कम्पनीको भनाई छ ।
अफरअन्र्तगत हिमस्टारका टिभी, वासिङ्ग मेसिन र भ्याकुम क्लिनर खरिदगर्ने ग्राहकले विशेष अफर प्राप्त गर्न सक्नेछन् ।
यो स्किम हिमस्टारका देशभर रहेका डिलरहरुबाट सिमित अवधिकोलागि प्राप्त गर्न सकिने रहेको कम्पनीले जनाएको छ ।
हिमस्टार ब्रान्ड हिम इलेक्ट्रोनिक्स प्रा.ली. अन्तर्गतको गोल्छा कम्पनीको भगिनी संस्था हो ।
प्रकाशित: २ जेष्ठ २०७५, बुधबार