एभरेष्ट बैंकद्धारा मायादेवी मन्दिर परिसरमा निर्मित खानेपानी हस्तान्तरण

Technology Khabar १६ बैशाख २०७५, आईतवार

एभरेष्ट बैंकद्धारा मायादेवी मन्दिर परिसरमा निर्मित खानेपानी हस्तान्तरण
NTC_Advt

काठमाडौं ।

काठमाडौं । एभरेष्ट बैंकद्वारा लुम्विनीको मायादेवी परिसर बाहिर रहेको २ हजार लिटर क्षमताको शुद्घिकरण गरीएको खानेपानी स्थललाई व्यवस्थित गरी एक कार्यक्रम का विच लुम्विनी विकाश कोष लाई हस्तान्तरण गरीएको छ ।

मायादेवी परीसरमा आयोजीत कार्यत्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री रविन्द्र अधिकारीलाई बैंकका प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठद्वारा पानी ख्वाई हस्तान्तरण गरीएको बैंकले जनाएको छ ।

प्रकाशित: १६ बैशाख २०७५, आईतवार