एचएच बजाजको नयाँ शोरुम दाङ्गको तुलसीपुरमा खुल्यो

Technology Khabar ३० फाल्गुन २०७४, बुधबार

एचएच बजाजको नयाँ शोरुम दाङ्गको तुलसीपुरमा खुल्यो

काठमाडौं ।

काठमाडौं, ३० फागुन । बजाज मोटरसाइकलको नेपालका लागि अधिकृत बितरक हो । हंशराज हुलासचन्द एण्ड कम्पनी प्राइभेट लिमिटेडले पूर्ण सुविधा सहितको नयाँ शोरुम क्रस बोडर प्रा.लि, दाङ्गको तुलसीपुरमा संचालनमा ल्याएको छ ।

नयाँ शोरुमले ग्राहकहरुलाई बाइकको स्पेयर पार्टस तथा एसेसरिज खरिदकालागि सहज बनाउने कम्पनीको भनाई छ । कम्पनीका जनरल म्यानेजर योगेन गुरुङले फागुन ३० गते सो शोरुमको उद्घाटन गरे ।

नयाँ शोरुमको शुभारम्भसँगै शोरुमले ग्राहकहरुलागि आकर्षक पुरस्कारहरु पनि प्रदान गरेको कम्पनीले जनाएको छ ।

easy care

प्रकाशित: ३० फाल्गुन २०७४, बुधबार

ताजा समाचार