ओपोद्धारा पर्फेक्ट कम्प्यानियन कन्टेस्टका बिजेताहरुलार्इ पुरस्कार हस्तान्तरण

Technology Khabar ९ फाल्गुन २०७४, बुधबार

ओपोद्धारा पर्फेक्ट कम्प्यानियन कन्टेस्टका बिजेताहरुलार्इ पुरस्कार हस्तान्तरण
Classic Tech

काठमाडौं, ९ फागुन । ओपोले भ्यालेन्टाइन डेको अवसर पारेर यही फेब्रुअरी ११ देखि १६ गतेसम्म सञ्चालन गरेको ‘OPPO PERFECT COMPANION SELFIE CONTEST’  को बिजेताहरुको घोषणा तथा पुरस्कार हस्तान्तरण गरेका छन् ।

यस प्रतियोगितामा भाग लिन प्रतिस्पर्धिहरुले आफ्नो प्रियजनहरुसँग सेल्फि खिची #CaptureTheRealYou  #OPPOF5DashingBlue को भिडियो सामाजिक सञ्जाल फेसबुकमा कमेन्ट गर्नुपर्ने थियो ।

उक्त प्रतियोगीतामा भाग लिनेहरु मध्येबाट सुजिता तन्डुकार श्रेष्ठ, डार्विन सुवाल र जनम नेक्सन थापालाई बिजेता घोषणा गरिएको छ ।

बिजेताहरुले ओपोको तर्फबाट आकर्षक गीफ्ट ह्याम्पर प्राप्त गरेको कम्पनीले जनाएको छ ।

प्रकाशित: ९ फाल्गुन २०७४, बुधबार

Comments are closed.

Loading...