सोनीको शोरुम शेर्पा मल दरवारमार्गमा

Technology Khabar २५ माघ २०७४, बिहीबार

सोनीको शोरुम शेर्पा मल दरवारमार्गमा

काठमाडौं ।

काठमाडौं, २५ माघ। सोनीको शोरुम काठमाडौंको दरवारमार्गमा स्थित शेर्पा मलमा सञ्चालनमा आएको छ । सोनीको नेपालस्थित आधिकारीक विक्रेता नेपा हिमा टे«डलिंकले बिहिबारवाट शोरुम सञ्चालनमा ल्याएको हो ।

\एक कार्यक्रमकावीच सोनीको विजनेस हेड जेरेमी हेंग, कलाकार निश्चल वस्नेत र नेपा हिमा ट्रेड लिंकका कार्यकारी निर्देशक राजेश तुलाधरले सो शो रुमको संयुक्तरुपमा उद्घाटन गरे ।

शो रुममा सोनीको नेपालमा उपलब्ध सवैरेञ्जका उत्पादनहरु उपलब्ध हुने कम्पनीले जनाएको छ । सोनीको व्राभिया टिभी, सोनी एक्स्पेरिया स्मार्ट फोन, अल्फा र साइवरसट क्यामेरा, होम थिएटर सिस्टम, पर्सनल इन्टरटेनमेन्टका साथै एमडिआरसिरिजमा हेडफोनहरु नेपाली बजारमा उपलब्ध छन् ।

यसअघि सोनीे शोरुम कान्तिपथ, जाउलाखेल र लबिम मल गोंगोवुमा सञ्चालनमा आइसकेको छ ।

easy care

प्रकाशित: २५ माघ २०७४, बिहीबार