सिजीको वासर र ड्रायरसहितको फ्रन्टलोड वासिङ मेसिन बजारमा

Technology Khabar ४ माघ २०७४, बिहीबार

सिजीको वासर र ड्रायरसहितको फ्रन्टलोड वासिङ मेसिन बजारमा

काठमाडौं ।

काठमाडौं, ४ माघ। सिजीले वासर र ड्रायर भएको फ्रन्टलोड वासिङ मेसिन बजारमा ल्याएको छ । वासिङ मेसिनले सजिलैसँग केवल एक बटन थिचेर थोरै समयमा नै लुगा धुने र आफै सुकाईदिने काम गर्दछ ।

यसमा नयाँ प्रविधिको टच प्यानल र इन्भटर मोटर पनि जडान गरिएको छ । यो वासिङ मेसिन सिजीका विभिन्न आधिकारीक विक्रेताहरु तथा सिजी डिजिटलहरुमा सजिलै पाउन सकिने कम्पनीले जानकारी दिएको छ ।

यी वासिङ मेसिनहरु बजारमा ८ केजीको क्षमतामा १० वर्षको वारेण्टी मोटरमा सहित उपलब्ध भएको सिजीका प्रोडक्ट मेनेजर रितेश चौधरीले बताए ।

Global Bank
easy care

प्रकाशित: ४ माघ २०७४, बिहीबार

ताजा समाचार