एनआईसी एशिया बैंकको २ नयाँ शाखा आँबुखैरेनी र गोरखामा

Technology Khabar २४ पुष २०७४, सोमबार

एनआईसी एशिया बैंकको २ नयाँ शाखा आँबुखैरेनी र गोरखामा

काठमाडौं ।

काठमाडौं । एनआईसी एशिया बैंकको २ नयाँ शाखाहरु, आँबुखैरेनी गाँउपालिकाको आँबुखैरेनी र तनहुँ तथा गोरखा नगरपालिकाको हरमटारीमा एक समारोहका बीच उद्घाटन शुरु भएको छ ।

आँबुखैरेनी गाँउपालिकाका अध्यक्ष गिर बहादुर थापाले आँबुखैरेनी शाखाको र गोरखा जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष श्रवण कुमार जोशीले गोरखा शाखाको औपचारिक रुपमा उद्घाटन गरे ।

उल्लेखित २ शाखा कार्यालयहरु शुरु भएसँगै हाल यस बैंकले अधिराज्यभर १५६ शाखा कार्यालयहरु, १४१ एटिएम एवंम् ४ एक्स्टेन्सन काउन्टरहरुबाट ग्राहकहरुलाई सेवा प्रदान गर्दै आईरहेको जनाएको छ ।

easy care

प्रकाशित: २४ पुष २०७४, सोमबार

ताजा समाचार

स्मार्ट बोर्डबाट पठनपाठन सुरु

  • Technology Khabar
  • १३ बैशाख २०८१, बिहीबार