फेसबुक मेसेन्जर लाइट १० करोड भन्दा बढि इन्स्टल

५ पुष २०७४, बुधबार

काठमाडौं, ५ पुस । फेसबुक म्यासेन्जरको लाइट (Facebook Messenger lite) भर्सन पछिल्ला दिनहरुमा प्रयोगकर्ताहरुको माझमा निकै लोकप्रिय भएको छ । यसको बढ्दो लोकप्रियताका कारण यसको इन्स्टल संख्या पनि बढेको छ […]

एप्पलले भारतमा आइफोनको मूल्य बढायो, नेपालमा पनि बढ्ला मूल्य ?

३ पुष २०७४, सोमबार

काठमाडौं, ४ पुस । एप्पलले हालै भारतीय बजारमा आफ्ना सबै फोनहरुको मूल्य बढाएको छ । कम्पनीले भारतीय बजारमा मात्रै बढाएको हो । हालै भारत सरकारले मोबाइल ह्याण्डसेटमा भन्सार शुल्क १० […]

सिजीले ८५ डिलरलाई इजिप्ट भ्रमणमा लग्यो

३ पुष २०७४, सोमबार

काठमाडौं, ४ मंसिर । सिजी इलेक्ट्रोनिक्सले आफ्ना ८५ वटा डिलरहरुलाई इजिप्टको भ्रमणमा लगेको छ । ‘इन्जोइ एण्ड हायभ अ ग्रेट ट्रिप टु इजिप्ट’ नाम दिइएको यस भ्रमणबाट डिलरहरुलाई पूर्ण मनोरञ्जन […]

यस्तो छ सामसंगको नोटबुक ९, ट्याबलेटको रुपमा पनि प्रयोग गर्न सकिने

२ पुष २०७४, आईतवार

काठमाडौं, २ पुस । सामसंगले केहि दिनअघि आफ्नो नयाँ टू इन वान डिभाइस सार्वजनिक गरेको छ । पेनका साथमा आउोन सो डिभाइस जसलाई कम्पनीले नोटबुक ९ नामाकरण गरेको छ । […]

साइबर सुरक्षा र अपराध रोक्न आफैं सजग हुनुपर्नेमा विज्ञ डा अलाजाबको जोड

२९ मंसिर २०७४, शुक्रबार

काठमाडौं, २९ मंसिर । साइबर सुरक्षाका विविध आयामहरुको बारेमा एक सचेतनामूलक कार्यक्रम आयोजना गरिएको छ । विज्ञान तथा प्रविधि मन्त्रालय अन्र्तगतको सूचना प्रविधि बिभाग र इन्फर्मेसन सेक्यूरिटी रेस्पोन्स टिम नेपालले […]

आइएमई जनरल इन्स्योरेन्सको २३औं शाखा खिचापोखरीमा

२९ मंसिर २०७४, शुक्रबार

काठमाडौं, २९ मंसिर । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले कम्पनीको २३औं शाखा खिचापोखरी, न्यूरोड, काठमाडौंमा मंसीर २९ गतेदेखि संचालनमा ल्याएको छ । सो शाखाको उद्घाटन बीमा समितिका अध्यक्ष चिरञ्जिवी चापागाईँले गरे […]

२९ मंसिर २०७४, शुक्रबार

काठमाडौ, २९ मंसिर । कम्पनी शिखर शुजले भृकुटीमण्डपमा भएको क्रेजी मेलाको अपार सफलता पछि अब छुटेका ग्राहकहरुलाई ध्यानमा राखी ”शिखर क्रेजि सेल्स” योजना ल्याएको छ । शिखर क्रेजि सेल्स, मंसीर […]

‘आइएमई छक्का–पञ्जा’अफरको अन्तिम नतिजा सार्वजनिक

२८ मंसिर २०७४, बिहीबार

काठमाडौं, २८ मंसिर । दशैं, तिहार र छठ पर्वलाई लक्षित गरी आइएमईले ल्याएको ‘आइएमई छक्का–पञ्जा’ अफर अन्तर्गत दोश्रो तथा अन्तिम बम्पर उपहार नीलमणि रोकायाले प्राप्त गरेका छन् । मलेसियाबाट नेपालमा […]

क्यान ईन्फोटेक माघ ११ गतेदेखि हुने, सूचना प्रविधिको बारेमा जानकारी दिर्इने

२८ मंसिर २०७४, बिहीबार

काठमाडौं, २८ मंसिर । क्यान महासंघले वर्षेनी आयोजना गर्दै आईरहेको क्यान ईन्फोटेक यस वर्ष माघ ११ गतेदेखि १६ गतेसम्म भृकुटीमण्डप स्थित प्रदर्शनी स्थलमा आयोजना हुने भएको छ । विश्वमा सुचना […]

यस्तो छ एन्ड्रोयडमा आधारित आइफोन एक्स, मूल्य ३०० डलर मात्रै

२८ मंसिर २०७४, बिहीबार

काठमाडौं, २८ मंसिर । विश्वको मूल्यवान कम्पनीको रुपमा रहेको एप्पलले सन् २०१७ मा आईफोन एक्स (iPhone X) सार्वजनिक गरेर सबैलाई आश्चार्यमा पारेको थियो । यो स्मार्टफोन एप्पलको अहिलेसम्मकै उत्कृष्ट स्मार्टफोनको […]

वेबसाइट कहिले ह्याक हुन्छ भनेर पत्ता लगाउने डिभाइस निर्माण

२८ मंसिर २०७४, बिहीबार

काठमाडौं, २६ मंसिर । तपाईँले मनपराउने र आफ्नो विवरणहरु भएको वेबसाइट कत्तिको सुरक्षित छ भन्ने प्रश्न सबैका सामु आउने गरेको छ । पछिल्ला दिनहरुमा इन्टरनेट प्रयोगकर्ताहरुले कुनै न कुनै वेवसाइटमा […]

शाओमीको फोर के एक्सन क्यामेरा बजारमा

२८ मंसिर २०७४, बिहीबार

काठमाडौं, २८ मंसिर । चिनियाँ स्मार्टफोन उत्पादक कम्पनी शाओमीले उत्पादन गरेको फोर के एक्सन क्यामेरा नेपाली बजारमा उपलब्ध भएको छ । शाओमीको नेपालका लागि आधिकारिक बिक्रेता वत्सल इम्पेक्सले अनलाइन तथा […]

नेपाली मोबाइल बजारमा आइभुमी ब्राण्ड थपियो, ६ वटा मोडल सार्वजनिक

२७ मंसिर २०७४, बुधबार

काठमाडौं, २७ मंसिर । चाइनिज मोबाइल कम्पनी ब्राण्ड आइभुमिले नेपालमा पनि आफ्नो पाइला राखेको छ । विश्वको ७ भन्दा बढि देशहरुमा आफ्नो उपस्थिति जनाइसकेको सो ब्राण्ड नेपालमा भने शंकर ग्रुप […]

रेनो सर्भिस क्याम्प विभिन्न शहरमा संचालन हुँदै

२६ मंसिर २०७४, मंगलवार

काठमाडौं, २६ मंसिर । रेनो नेपालको लागि आधिकारिक बितरक एड्भान्स अटो मोवाइल्स् प्रा. लि. ले ‘रेनो सर्भिस क्याम्प’ मंसिर २६ गतेदेखि संचालनमा ल्याएको छ । यो सर्भिस क्याम्प पुस २० […]

आइएमई र भारतस्थित मुथुत फाइनान्सबीच रेमिटेन्स सम्झौता

२६ मंसिर २०७४, मंगलवार

काठमाडौं, २६ मंसिर। आइएमई र भारतस्थित मुथुत फाइनान्सबीच रेमिटेन्स सम्झौता भएको छ। मुथुत फाइनान्सका तर्फबाट प्रमुख महाप्रवन्धक आर. के. बिजिमोन र आइएमईका तर्फबाट प्रमुख संचालन अधिकृत खिलेन्द्र पौडेलले सम्झौतापत्रमा हस्ताक्षर […]

एभरेष्ट बैंकको प्रायोजनमा अन्तर कलेज फुटसल हुने

२६ मंसिर २०७४, मंगलवार

काठमाडौं, २६ मंसिर । अन्तर कलेज फुटसललाई एभरेष्ट बैंकले मुख्य प्रायोजन गर्ने भएको छ । मंगलवार एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठ र आयोजक प्रोक्सी इन्फोटेक सोलुसन प्रालीका इभेन्ट […]

जुत्ता, चप्पल तथा छालाजन्य वस्तुहरुको औद्योगिक प्रदर्शनी प्रदर्शनी पुस १३ देखी

२६ मंसिर २०७४, मंगलवार

काठमाडौं, २६ मंसिर । फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएशन अफ नेपालको आयोजनामा जुत्ता चप्पल तथा छालाजन्य वस्तुहरुको राष्ट्रिय औद्योगिक प्रदर्शनी यहि पुस १३ गतेदेखि आयोजना हुने भएको छ । स्वदेशी उत्पादनलाई प्रोत्साहित […]

डाबरले ल्यायो चिनीबिनाको च्यवनप्राश ‘च्यवनप्रकाश’

२६ मंसिर २०७४, मंगलवार

काठमाडौं, २६ मंसिर । डाबर नेपालले नेपाली बजारमा ‘डाबर च्यवनप्रकाश’ प्रस्तुत गरेको छ – जुन चर्चित आयुर्वेदिक उत्पादन डाबर च्यवनप्राशको चिनीबिनाको उत्पादन प्रकार हो । डाबर च्यवनप्रकाश क्यालोरीका बारेमा सचेत […]

सिजी मोबाइलको ‘एस्ट्रो पावर’ बजारमा, पावर बैंकको रुपमा प्रयोग गर्न सकिने

२६ मंसिर २०७४, मंगलवार

काठमाडौं, २६ मंसिर । सि जी मोबाइलको एस्ट्रो पावर  Astro Power नामक नयाँ फिचर फोन बजारमा सार्वजनिक भएको छ । यो एस्ट्रो सिरिजअन्तर्गत ल्याइएको नयाँ फिचर फोन हो । एस्ट्रो […]

ओपो एफ फाइभको ‘रेड एडिसन’ बजारमा, ६ जीबी र्याम र ६४ जीबी स्टोरेज

२५ मंसिर २०७४, सोमबार

काठमाडौं, २५ मंसिर । चिनियाँ स्मार्टफोन उत्पादक ओपोले एफ फाइभको ‘रेड एडिसन’ नेपाली बजारमा भित्र्याएको छ । कम्पनीले सोमबार पत्रकार सम्मेलन गरेर नयाँ रातो कलर अप्सनको ओपो एफ फाइभको बिक्रि […]

मोबाइलको स्क्रीन अनलक गर्दा मोबाइलमा निशुल्क टपअप

२५ मंसिर २०७४, सोमबार

काठमाडौं, २५ मंसिर । अधिकांश मानिसहरु आफ्नो मोबाइल फोनको सुरक्षाको लागि फोन लक गरेर राख्ने गर्दछन् । फोनमा भएका विभिन्न डाटाहरुको सुरक्षा र गोपनियताको लागि मोबाइल फोन लक गर्नु सामान्य […]

युवाहरुको गोप्य फेसबुक समूहको रुपमा रहेको ‘मेन्स रुम रिलोडेड’ छैटौं वर्षमा

२५ मंसिर २०७४, सोमबार

काठमाडौं, २५ मंसिर । फेसबुकमा रहेको नेपालको सबंभन्दा ठूलो सामाजिक संजाल समूह मध्येको एक मेन्स रुम रिलोडेड (एमआरआर) ले ६ वर्ष पुरा गरेको छ । स्थापनाको समयमा नेपाली दाजुभाईहरुबीच रमाईलो […]

सेञ्चुरी कमर्सियल बैंकको एकिकृत कारोबार शुरु

२४ मंसिर २०७४, आईतवार

काठमाडौं, २४ मंसिर। सेञ्चुरी कमर्सियल बैंकले अल्पाईन डेभलपमेन्ट बैंक र सेती फाइनान्सलाई प्राप्ती (एक्विजिशन) गरी एकिकृत कारोबार सुरु गरेको छ । बैकले आइतबारदेखि एकिकृत कारोबार सुरु गरेको हो । एकीकृत […]

रेनोले शुरु गर्यो सर्भिस भेइकल सेवा

२४ मंसिर २०७४, आईतवार

काठमाडौं, २४ मंसिर । रेनोको लागि नेपालको आधिकारीक बितरक एड्भान्स अटो मोवाइल प्रालिले ‘रेनो वर्कशप अन ह्वील’ (वाउ) नामक सर्भिस भेइकल सेवा सुरुवात गरेको छ । रेनो नेपालले पहिलो पटक […]

मोबाइलमा रिचार्ज गरिसकेको कार्ड जम्मा गर्नुस्, पैसा कमाउनुस्

२३ मंसिर २०७४, शनिबार

काठमाडौं, २३ मंसिर । रिचार्ज गरिसकेको रिचार्ज कार्डबाट पनि आम्दानी गर्न सकिने भएको छ । कुनैपनि मोबाइल कम्पनीको रिचार्ज कार्ड अनावश्यकरुपमा फाल्ने गरिएकोमा अब भने त्यसबाट आम्दानी गर्न सकिने भएको […]