टिभिएसको जुपिटर क्लासिक नेपाली बजारमा, दुई मोडमा चलाउन सकिने

१६ पुष २०७४, आईतवार

काठमाडौं, १६ पुस । टिभिएस मोर्टसको नेपालको लागि आधिकारी वितरक जगदम्बा मोर्टस्ले टिभिएसको उत्पादन ‘अल न्यु टिभिएस जुपिटर क्लासिक’ नेपाली बजारमा सार्वजनिक गरेको छ । कम्पनीले एभरेष्ट प्रिमियर लिगको फाइनल […]

एप्पलले माफी माग्यो आइफोन प्रयोगकर्तासँग, अब ब्याट्री फेर्न सस्तो पर्ने

१४ पुष २०७४, शुक्रबार

काठमाडौं, १४ पुस । अमेरिकी टेक कम्पनी एप्पलले केहि साता अगाडि पुराना आईफोनहरुको कार्यक्षमतालाई कम गरेको विषय सार्वजनिक भएपछि त्यसले अहिले कम्पनीलाई समस्या भएको छ। पुराना आइफोनको परफरमेन्सलाई कमगर्न कम्पनीले […]

कोका-कोला सानो साइजको पेट बोतलमा, मूल्य ४० रुपैयाँ

१४ पुष २०७४, शुक्रबार

काठमाडौं, १४ पुस। कोका-कोलाले आफ्ना उत्पादनहरु कोकाकोला, फ्यान्टा र स्प्राइटलाई सानो पेट बोतल (प्लाष्टिक बोतल) मा नेपाली बजारमा ल्याएको छ । नयाँ बोतलमा आएसँगै कोका-कोलाको पेट बोतल श्रेणीहरु थप भएका […]

ताम्राकार कम्प्लेक्समा मोबाइल किन्दा मोटरसाइकल उपहार पार्इने

१३ पुष २०७४, बिहीबार

काठमाडौं, १३ पुस । अंग्रेजी नयाँ बर्षका दिनदेखि एक सातासम्म सम्म मोबाइल खरिद गर्नेलाई ताम्राकार कम्प्लेक्सले मोटरसाइकल उपहार प्रदान गर्ने भएको छ । ताम्राकारमा मोबाइल किनौं मोटरसाइकल चढौं भन्ने नारा […]

सुबिसुले नोकियाका उत्पादनहरु प्रयोग गर्ने

१३ पुष २०७४, बिहीबार

काठमाडौं । सुबिसु केबलनेट प्रा.लि.ले आफ्नो नेटवर्कलाई सुदिृढ गर्न तथा ग्राहकहरुलाई गुणस्तरीय सेवा प्रदान गर्नको लागि नोकियासँग गुणस्तरीय उत्पादनहरुका लागि सहकार्य गरेको छ । सुबिसु केबलनेटले आगामी दिनमा फाइबर टू होम […]

बजाज आरइ महा टेष्ट ड्राइभ मेलामा २० वटा बजाज आरइ बुकिंग

१२ पुष २०७४, बुधबार

काठमाडौं, १२ पुस । बजाज थ्रि ह्विलर्स बजाज आरइको एक मात्र आधिकारिक बितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले बिरगंज, पर्सा स्थित रातो बंगलामा बजाज आरई महा टेष्ट ड्राइभ मेला सम्पन्न […]

जेसीबीका हेभी इक्विपमेन्ट २० प्रतिशत डाउनपेमेन्टमा किन्न पार्इने

१२ पुष २०७४, बुधबार

काठमाडौं, १२ पुस। नेपालका लागि जेसीबी निर्माण तथा हेभी इक्विपमेन्टको एमएडब्लु अर्थमुभर्सले २० प्रतिशत डाउनपेमेन्टमा जेसीबी मेसिन खरिद गर्न सकिने योजना ल्याएको छ । यो योजना अनुसार ग्राहकले मात्र २० […]

सामसंग ग्यालेक्सी ए ८प्लस(2018) भर्सन नेपाल आउँदै, कति होला मूल्य ?

१२ पुष २०७४, बुधबार

काठमाडौं, १२ पुस । सामसंगले आफ्नो सबैभन्दा पछिल्लो सार्वजनिक गरेको ए सिरिजको स्मार्टफोन नेपाली बजारमा भित्र्याउने तयारी गरेको छ । कम्पनीले ग्यालेक्सी ए ८ प्लस (२०१८) स्मार्टफोन बजारमा ल्याउन लागेको […]

ह्वावे अनरको नयाँ ब्लूटूथ स्पीकर, स्पीकरबाटै फोन गर्न सकिने सुविधा

१२ पुष २०७४, बुधबार

काठमाडौं, १२ पुस । ह्वावेले भर्खरै विश्व बजारमा नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ । पछिल्लो दिनमा ह्वावेले नयाँ नयाँ स्मार्टफोन लन्च गर्न व्यस्त भईरहेको बेलामा पनि कम्पनीले हालै नयाँ प्रोडक्ट […]

लक्ष्मी बैंकले भाइबरमार्फत सेवा शुरु गर्यो

११ पुष २०७४, मंगलवार

काठमाडौं, ११ पुस । म्यासेजिङ्ग प्लेटफर्म– भाइबरमा लक्ष्मी बैंक हालै आबद्ध भएको छ । भाइबरको “लक्ष्मी बैंक पब्लिक एकाउन्ट” मा आबद्ध भएपछि विभिन्न बैंक सम्बन्धित सूचनाहरु सहज रुपमा तत्कालै प्राप्त […]

सिजी मोबाइलसले ल्यायो ‘ब्लेज जी’, सस्तो मूल्यमा आकर्षक बजेट स्मार्टफोन

१० पुष २०७४, सोमबार

काठमाडौं, १० पुस । चौधरी ग्रुप अन्तर्गतको सि.जी. मोबाइलसले ब्लेज जी नामक नयाँ स्मार्टफोन नेपाली बजारमा ल्याएको छ । कम्पनीले नेपालमै पहिलो पटक गूगलको मान्यता प्राप्त एन्ड्रोयड प्रणाली सहितको स्मार्टफोन […]

क्यान महासंघको २४औं वार्षिक साधारणसभा सम्पन्न, सबै निर्विरोध निर्वाचित

९ पुष २०७४, आईतवार

काठमाडौं, ९ पुस । कम्प्युटर एशोसिएन नेपाल महासंघ (क्यान महासंघ) नेपालको २४औं वार्षिक साधारणसभा तथा महाधिवेशन पुस ८ गते काठमाडौंमा सम्पन्न भएको छ । महाधिवेशनबाट अघिल्लो कार्यसमितिमा प्रथम उपाध्यक्षमा रहेर […]

जुत्ता चप्पल तथा छालाजन्य बस्तुहरुको प्रदर्शनी १३ गते देखि

९ पुष २०७४, आईतवार

काठमाडौं, ९ पुस । फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएशन अफ नेपालले स्वदेशी उत्पादनलाई प्रोत्साहित र प्रवद्र्धन गर्ने मुख्य उद्देश्यका साथ हरेक वर्ष आयोजना गर्दै आएको राष्ट्रिय औद्योगिक प्रदर्शनीको तयारी पुरा भएको जानकारी […]

हराएका चेलीबेटी खोज्ने मोवाइल एप, अनुहारको पहिचान गरेर जानकारी दिने

९ पुष २०७४, आईतवार

काठमाडौं, ९ पुस । माइती नेपालले चेलीबेटी बेचविचनमा सम्बद्ध अपराधिहरु, बेपत्ता भएका चेलिबेटी, बालबालिकालगायतको जानकारी मोबाइल एपमार्फत लिने भएको छ । २२ बर्षदेखि अमेरिका बसेर सूचना प्रविधिका क्षेत्रमा काम गरिरहेका […]

अमेरिकाबाट पठाएको रेमिट्यान्स इन्भेष्टमेण्ट बैंकबाट भुक्तानी हुने

९ पुष २०७४, आईतवार

काठमाडौं, ९ पुस । अमेरिकामा रहेका नेपालीहरुलाई नेपालमा पैसा पठाउन सहज होस् भन्ने उदेश्यले नेपाल इन्भेष्टमेण्ट बैंकले अमेरिकास्थित अनलाईन नगद भुक्तानी सेवा प्रदायक विप्रेषण कम्पनी पेपाल इन्क (जूम)सँग विप्रेषण सेवाको […]

अब फोरजी होईन पालो ५जीको, यस्तो छ ५जीको फाइदा

७ पुष २०७४, शुक्रबार

काठमाडौं, ७ पुस । नेपालमा भर्खरै फोरजी प्रविधिको चर्चा चलिरहेको छ तर विश्वका अन्य मुलुकहरुमा भने फाइभ जी (5G) को चर्चा भईरहेको छ । विश्वभरका सबैजसो क्यारियरहरु अर्थात मोबाइल सेवा […]

क्यान महासंघ अध्यक्षमा हेमन्त चौरसिया निर्विरोध, प्रदेश नम्बर ५/६ का लागि निर्वाचन

७ पुष २०७४, शुक्रबार

काठमाडौं, ७ पुस । कम्प्यूटर एसोसिएसन नेपाल (क्यान) महासंघको नयाँ नेतृत्वमा हेमन्त चौरसिया निर्विरोध निर्वाचित भएका छन् । हालका प्रथम उपाध्यक्ष समेत रहेका चौरसियाले मात्र अध्यक्ष पदमा दाबेदारी गरेपछि उनी […]

फुडमाण्डूको अनलाईन फुड फेस्टिबल शुरु, खाना डेलिभरी सित्तैमा

७ पुष २०७४, शुक्रबार

काठमाडौं, ७ पुस । अनलाइनमार्फत नेपालकै पहिलो खाना डेलिभरी गर्ने कम्पनी फुडमाण्डुले नेपालकै सबैभन्दा ठूलो अनलाईन फुड उत्सव फुडमाण्डू अनलाईन फुड फेस्टिबल आयोजना गरेको छ । खुकुरी रमको प्रायोजन र […]

ओपोले पायो क्यानस्टार ब्लू अवार्डको ‘समग्र उपभोक्ता सन्तुष्टि–स्मार्टफोन’ उपाधी

६ पुष २०७४, बिहीबार

काठमाडौं, ६ पुस । स्मार्टफोन निर्माता, ओपोलाई बहुप्रतिष्ठित क्यानस्टार ब्लू अवार्ड्सद्वारा ‘समग्र उपभोक्ता सन्तुष्टि–स्मार्टफोन’ (Canstar Blue Award for “Most Satisfied Customers -Smartphones”) श्रेणीमा सन् २०१७ का लागि सम्मानित गरिएको छ […]

टेलिकमको ‘विन्टर अफर’, डाटा चलाउँदा छुटैछुट, यस्ता छन् अफरहरु

६ पुष २०७४, बिहीबार

काठमाडौं, ६ पुस । नेपाल टेलिकमले आफ्ना सेवाग्राहीहरुका लागी जाडो मौसमको अवसर पारेर विभिन्न प्रकारको ‘विन्टर अफर’ उपलब्ध गराएको छ । सो अफर शुक्रबारदेखि लागू हुनेछ । सो अफर आगामी […]

नेपालीले नै बनाए मोबाइल एप प्रयोग गरेर डाँडामा पानी पुर्याउने प्रविधि

६ पुष २०७४, बिहीबार

काठमाडौं, ६ पुस। अब मोबाइलको प्रयोग गरेर नै लिफ्ट प्रविधिको सिँचाई गर्न सकिने भएको छ । यो प्रविधि सफलरुपमा नेपालमै शुरु भएको हो । म्याग्दी जिल्लाका कृष्ण बहादुर खत्रीले नेपालमै […]

ग्लोबल आइएमई बैंकको ५५ औँ शाखारहित बैकिङ्ग सेवा सङ्खुवासभामा शुरु

६ पुष २०७४, बिहीबार

काठमाडौं, ६ पुस । ग्लोबल आइएमई बैंकले मंगलबार सङ्खुवासभा जिल्लाको चैनपुर नगरपालिका ४, याखा चोकमा आफ्नो ५५ औँ शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको छ । ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी […]

एन आई सी एशिया बैंकले पायो एकै साथ दुई अवार्ड

५ पुष २०७४, बुधबार

काठमाडौं, ५ पुस । एन आई सी एशिया बैंक लिमिटेडले एकैसाथ दुईओटा अवार्ड पाएको छ । बैंकले वल्र्ड एचआरडी कंग्रेस, इम्प्लोयर ब्राण्डिङ्ग इन्टिच्यूट एण्ड स्टार्स अफ दि इण्डष्ट्रि ग्रुपद्धारा काठमाडौंमा […]

यस्तो छ सामसङको ए सिरिजमा ल्याएको नयाँ भर्सनको ‘ए८’ र ‘ए८ प्लस’

५ पुष २०७४, बुधबार

काठमाडौं,५ पुस । कोरियाली स्मार्टफोन मेकर कम्पनी सामसङले ए सिरिज अन्तर्गत दुई मोडलका स्मार्टफोनहरु ‘ए ८’ र ‘ए ८ प्लस’ (Samsung Galaxy A8 and A8+) को २०१८ भर्सन सार्वजनिक गरेको […]

फेसबुकमा तपाईँको फोटो कसैले अपलोड गरेमा नोटिफिकेसन आउने

५ पुष २०७४, बुधबार

काठमाडौं, ५ पुस । सामाजिक संजाल कम्पनी फेसबुकले अब नयाँ फिचर सार्वजनिक गरेको छ । नयाँ फिचरले तपाईँको फोटो पत्ता लगाउन फेशियल रिकोग्निसन प्रविधिको प्रयोग गर्नेछ । फेसबुकले यो प्रविधि […]

ताजा समाचार