भियतनामको काठमाडौं कन्सुल अफिसबाट भिषा प्रोसेसिङ सेवा

Technology Khabar १४ जेष्ठ २०७४, आईतवार

भियतनामको काठमाडौं कन्सुल अफिसबाट भिषा प्रोसेसिङ सेवा
Classic Tech

काठमाडौं, १४ जेठ । लाजिम्पाटको रानी देवी मार्गमा अवस्थित नेपालका लागि भियतनामको कन्सुल अफिसले व्यापारिक एवं, वाणिज्य तथा पर्यटन सम्बन्धी सूचनाहरु प्रदान गर्न शुरु गरेको छ ।

यसका साथै कन्सुल अफिसले भियतनाम जान इच्छुक नेपालीहरुलाई भिषा प्रोसेसिङ सेवा प्रदान गर्दै आएको भियतनामका लागि काठमाडौं कन्सुल अफिसले जनाएको छ ।

TK Viber

प्रकाशित: १४ जेष्ठ २०७४, आईतवार

Loading...