टेलिकमले भूकम्प अति प्रभावित जिल्लामा निशुल्क इन्टरनेट दिने

काठमाडौं, २२ वैशाख । भूकम्पबाट अति प्रभावित जिल्लामा नेपाल टेलिकमले निशुल्क इन्टरनेट सेवा दिने भएको छ । दुई वर्षसम्मको लागि टेलिकमले काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, नुवाकोट र रसुवा जिल्लामा द्रुतगतिको इन्टरनेट सेवा पुर्याउने … Continue reading टेलिकमले भूकम्प अति प्रभावित जिल्लामा निशुल्क इन्टरनेट दिने