बजाजको नयाँ सोरुम स्याङ्जाको वालिङमा संचालन

Technology Khabar १६ चैत्र २०७३, बुधबार

बजाजको नयाँ सोरुम स्याङ्जाको वालिङमा संचालन
Classic Tech

स्याङ्जा, १६ चैत । । बजाजको सोरुम स्याङ्जाको वालिङ संचालनमा आएको छ । सन्तोषी स्पेयर पार्टसले स्याङ्जाको वालिङ–१० मा बजाजको सोरुम संचालनमा ल्याएको हो ।

शोरुमको उद्घाटन गर्दै बजाजका डिपुटी महाप्रबन्धक योगेन गुरुङले आफ्ना ग्राहकहरुका लागि उच्च गुणस्तरको सेवा प्रदान गर्न प्रतिबद्ध रहेको बताए ।

शोरुमको सुरुवातसँग शोरुमले ग्राहकहरुलागि आकर्षक पुरस्कारहरु पनि प्रदान गरिने जानकारी दिएको छ ।

TK Viber

प्रकाशित: १६ चैत्र २०७३, बुधबार

Loading...