जिओनीकाे ‘फेसबुक सेल्फी’ बिजेतालाई एस ६ एस स्मार्टफोन

Technology Khabar १२ पुष २०७३, मंगलवार

जिओनीकाे ‘फेसबुक सेल्फी’ बिजेतालाई एस ६ एस स्मार्टफोन

काठमाडौं ।

काठमाडौं, १२ पुस । जिओनी मोबाइलको फेसबुक सेल्फी प्रतियोगिताका बिजेताहरुलाई कम्पनीले पुरस्कार प्रदान गरेको छ ।

फेसबुक सेल्फी प्रतियोगितामा अरु सहभागीहरुलाई पछाडि पार्दै बिजेता भएका १० जना सहभागीहरुलाई जिओनीको स्मार्ट फोन, सेल्फी फ्ल्यास एस ६ एस (S6s) मोबाइल फोन बितरण गरिएको छ ।

मिस नेपाल अर्थ २०१६ रोशनी खत्री र मिस नेपाल अन्तर्राष्ट्रिय २०१६ वर्षा लेखीले क्रिसमसको अवसर पारेर ‘ब्राण्ड न्यू’-एस ६ एस १–१ थान र जिओनीको गिफ्टह्याम्पर १० जना बिजेताहरुलाई प्रदान गरेको कम्पनीले जनाएको छ ।

Global Bank
easy care

प्रकाशित: १२ पुष २०७३, मंगलवार

ताजा समाचार