मर्चेन्ट बैंकरहरुलाई दुई दिने तालीम प्रदान

Technology Khabar १२ पुष २०७३, मंगलवार

मर्चेन्ट बैंकरहरुलाई दुई दिने तालीम प्रदान

काठमाडौं ।

काठमाडौं, १२ पुस । नेशनल बैंकिङ्ग ईन्ष्टिच्युट लिमिटेड एनबीआई र मर्चेन्ट बैंकर्श एशोसियसन अफ नेपाल एमबानले मर्चेन्ट बैंकमा कार्यरत कर्मचारीहरुको लागि दुई दिने तालीम प्रदान गरेको छ ।

“Technical Analysis Strategies & Profit Optimization Techniques” विषयक तालिम कार्यक्रम उद्घाटन गर्दै नेपाल धितोपत्र वोर्डका अध्यक्ष डा. रेवत बहादुर कार्कीले यस्तो किसिमको तालीमहरुको महत्व प्रकाश पार्दै धितो पत्र वोर्डले पूँजी बजारको लागि एउटा तालीम प्रतिष्ठान स्थापना गर्ने गृहकार्य गरी रहेको जानकारी पनि गराए ।

क्भअगचष्तष्भक बलम भ्हअजबलनभ द्ययबचम या क्ष्लमष्ब सेक्यूरिटिज एण्ड एक्सचेन्ज बोर्ड अफ इण्डियाका डेपुटि जीएम शाहिल मल्लिकले आगामी दिनमा मानव संशाधन विकासको कार्यमा संयुक्त रुपमा कार्य गर्ने संभावनाहरु धेरै रहेको बताए ।

उक्त कार्यक्रममा विभिन्न मर्चेन्ट बैंकहरुका ३४ जना कर्मचारीहरुको सहभागिता रहेको थियो ।

easy care

प्रकाशित: १२ पुष २०७३, मंगलवार