नेबिकोको ट्रेकर्स च्वाईस आटा बिस्कुट बजारमा

Technology Khabar ८ पुष २०७३, शुक्रबार

नेबिकोको ट्रेकर्स च्वाईस आटा बिस्कुट बजारमा
Classic Tech
Nepal Telecom
काठमाडाैं, ८ पुष । नेबिको प्रालिले ट्रेकर्स च्वाईस आटा बिस्कुट बजारमा सार्वजनिक गरेको छ । कम्पनीले एक कार्यक्रमका बिच बिहिवार बदाम, तील, जौ, ब्रान, अाटा र डाइटरी फाइबरको समेत समिश्रण रहेको ट्रेकर्स च्वाईस आटा बिस्कुट बिक्री शूरु भएको घाेषणा गरेको हो ।
उपभोक्ताको मुख्यतः पाचन प्रणाली/पाचन क्रियालाई सहजिकरण होस् भन्ने उदेश्यका साथ बजारमा ल्याईएको कम्पनीले जनाएको छ। म्याट फिनिसमा प्याकेजिङ गरिएको ९० ग्रामको उक्त बिस्कुटको मुल्य रु.२०/-  तोकिएको छ ।
नेबिकोले छिटै नै भैरहवाबाट पनि आफ्नो उत्पादन शूरु गर्ने जानकारी दिएको छ ।
TK Viber

प्रकाशित: ८ पुष २०७३, शुक्रबार

Loading...